पल शाह लुगा सिलाउदै
0

Shares

‘मलाई मन पर्यो’ बोलको गीत भिडियो सार्वजनिक भएको छ।                                           झुलेन बरालको स्वरमा रहेको सार्वजनिक गीतमा  काली प्रसाद बास्कोटाको संगीत रहेको छ भने खेम रिजालको शब्द रहेको छभिडियोमा पल शाह , अलिशा राई र पिनक श्रेष्ठ फिचर्ड छन । जीवन शाहीको निर्देशनमा तयार भएको भिडियोमा उत्सव दाहालको छायांकन रहेको भने भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका छन् ।

Related Article