कार्यक्रम साझा लोक चौतारीका बरिस्ट सल्लाहकार श्री सुर्य कुबर ज्यु को जन्मदिन
0

Shares

जन्मदिनको लाखौं लाख शुभकामना कार्यक्रम साझा लोक चौतारीका बरिस्ट सल्लाहकार श्री सुर्य कुबर ज्यु को जन्मदिन परेकोहुँदा सुश्वास्थ दिर्घाउ 

उत्तर उत्तर प्रगतिको कामना गर्दै सधैं हासी खुशी रहेको देक्न पाउे जिन्दगीको हरेक पाहिलामा खुशी को बाहर आउन वहाँ ले चालेका हरेक पाहिलाहरुले सगरमाथाको शिखर चुम्न सफल होस् र उज्वल भबिश्य को अग्रिम शुभकामना 

कार्यक्रम साझा लोक चौतारी परिवार 

Related Article