सामाजिक सन्जालमा छाउँदै ,अल्बिन राज्य लक्ष्मी राणा
0

Shares

अहिले यूटुब , फेसबुक , टिकटक , जस्ता  सामाजिक सन्जालले गर्दा मानिस हरुलाई आफु भित्र  लुकेको प्रतिभा  प्रस्तुत गर्न सजिलो भएको छ यी सामाजिक सन्जाल मा तन्नेरी  बुढा पाका  मात्र हैन साना साना बालबालिकाहरु पनि छाउने गरेका छन्  तेही क्रमलाई निरन्तर्ता दिदै भरिया नामक सन्देश मुलक सानो  चलचित्र   लिअल्बिन  राज्य लक्ष्मी राणा आएकी छिन्          



जसमा स्वयम  आँफैले  आमा, छोरा, बुवा को भूमिका निर्वाह गरेकि  छिन जुन भिडियोमा , नेपाल बन्दले  सर्ब साधारणको जीवनमा कती सम्मको असर गर्न सक्छ भन्ने कुरा लाई प्रस्तुत गरिको छ   अल्बिन  राज्य लक्ष्मी राणा जो उमेरले भर्खर पाच बर्षमा टेक्दै छिन् 

                               

    उनी  दुई  बर्षको उमेर देखीनै अभिनयमा  सकृय थि उनले अहिले सम्ममा एक दर्जन भन्दा बढी भिडियोमा अभिनय गरीसकेकी छीन  उनी अभिनयमा मात्र होइन फेशन सो, डान्समा पनि सकृय  छिन्  

भिडियो हेर्नको लागि ............


Related Article