अमिर लामा को धोका चाडै बजार मा
0

Shares

  गायक  अमिर लामाले धोका नामक आधुनिक गीति संग्रह चाडै बजारमा ल्याउने तरखरमा छन् | यो गीति संग्रहमा जम्मा ८ वटा गीत रहने छन् | जसमा गायक स्वयंम को सब्द ,संगीत ,स्वर रहेने छ | यो एल्बम को गीत धमा धम ग्रीन टच मीडिया रेकडिंग स्टुडियोमा भैरहेको छ भने चोखो माया गीत को म्युजिक भीडियो  चाडै रिलिज हुदै छ |

Related Article