देशमा शान्ति खोज्दै आए गायक संदेश खड्का
0

Shares

देशमा शान्ति खोइ गीत को म्युजिक भीडियो लिएर आएकाछन् गायक तथा मोडल संदेश खड्का | यो गीतमा स्वर संदेश खड्का र प्रकाश लामाको रहेको छ |  सब्द संगीत पनि  संदेश खड्काको रहेको छ |  यो म्युजिक भीडियो को छायांकन जितु तामांगले गरेका हुन् भने  निर्देसन ज्वाला श्रेष्ठ ले गरेका छन् | संदेश खड्काको अरु धेरै गीतहरु पनि हामी युई टुब मा हेर्न सक्छौ / वहा को अर्को नया गीत पनि चाडै युई टुब मार्फत रिलिज हुदै छ 

Related Article