चर्चित गायक तथा संगीतकार श्याम पाख्रिनको नयाँ तामाङ गीत बजारमा
0

Shares

चर्चित गायक श्याम पाख्रिनको नयाँ तामाङ सेलो गीत बजारमा आएको छ   जुन गीतलाई दर्शक श्रोताले मन पराइे रहेका छन     "म्हेन्दो ह्राङबा" बोल रहेको गीत मा स्वयम श्याम पाख्रिनको स्वर, संगीत रहेको छ भने शब्द टिक माया तामाङको रहेको छ  "म्हेन्दो ह्राङबा" को भिडियो मा सुर्य योन्जन , माया तामाङ र सनी मगररडोल्मा लो तामाङ को अभिनय रहेको छ  भिडियो को सम्पादन ,निर्देशक, छायांकन, सुमन तामाङले गरेरा हुन