सुमी पराजुलीको सोल्टी नामक गीत बजार मा
0

Shares

नव गायीका सुमी पराजुली को सोल्टी नामक गीत बजार मा आएको छ  । जुन गीतलाई बजारमा दर्सकहरुले पनि रुचाएका  छन् । यो भिडियो लाई हामी यू टुबे मा पनि हेर्न सक्छौ । यो गीतको भिडियो  निर्देशन प्रकाश धिताल ले गरेका छन् भने क्यामरा मा उत्सव दाहाल छन् ।  शब्द गोविन्द प्रसाद ,  संगीत हरी लम्साल र स्वर स्वयम सुमी पराजुलीको रहेको छ ।