मुस्लिमहरुको माहान पर्व रमादान (बिदा)को अवसरमा
0

Shares

यहि आउदै गरेको मुस्लिमहरुको माहान पर्व रमादान (बिदा)को अवसरमा पश्चिमाञ्चल द्वारा  हाम्रो नेपालको राष्ट्रिय  खेल भलिबल नेपाली खुल्ला स्तरिय प्रतियोगिता आयोजना गरियको छ 

प्रथम पुरस्कार - 2500.Sr. मेदल,प्रमाणपत्र 

दोस्रो  पुरस्कार -1500.Sr. मेदल,प्रमाणपत्र 

तेस्रो पुरस्कार  - 700.Sr. मेदल,प्रमाणपत्र 

साथै उत्कृस्त खेलादी हरुलाई उचित पुरस्कारको बेवस्थ

     इन्ट्री  फिस  सुल्क-250.Sr.

स्थान- अल ओजामी क्याम्प Exit 18 न. रियाद

खेल हुने मिति -jun  4 तारिक को 9 बजे बाट सुरु हुने छ। र खेल न सकिएमा मा 5-पाच तारिक सेम समय मै  खेल सु सन्चालन गराइने जान्कारी गराउछौ ।

   सम्पर्क नम्बर

इन्द्र 0541071306 ,दोर 0572243194, मनिस 0599089155, सन्त 0590508646, मोहन 0593809513, बिजय 0592560969

नियम हरु  (1)खेल खेल्ने क्रममा केही बिबाद आयमा आयोजकको निर्नय नै अन्तिम निर्नय हुनेछ ।-(2) खेल मैदान भित्र कुनै प्रकार को लागू औसध मदिरा सेवन गरि प्रबेस गर्नु पाइने छैन।  खेल -(3) खेल मा कुनै प्रकार को बिवाद वा झै झगडा गर्नु पाइने छैन ।-(4) खेडाडी लाई खेल खेल्ने क्रम मा कुनै कुरा मा चित्त न बुझेमा आयोजक, टिम कोच ,रेफ्री लाइ सुचना दिनु पर्ने  छ

Related Article